एकीकृत ट्रेड युनियन महासंघ, नेपालको प्रथम महाधिबेशनबाट पारित नीतिहरु १. युनियनहरु विच एकता र सहकार्य सम्बन्धि नीति नेपाली श्रम बजारमा धेरै ट्रेड युनियनहरु कृयाशिल छन् । ट्रेड युनियनहरुको संख्या धेरै भएता पनि काममा साझा प्रयास नहुँदा प्रभावकारी देखिएको छैन । हाम्रो ट्रेड युनियन एकल युनियनको पक्षमा छ । जसले श्रमिक पक्षिय कामलाई साझा बनाउछ र
विष्णु लम्सालअध्यक्षएकिकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) परिभाषाःट्रेड युनियन भनेको ज्याला आर्जन गर्ने श्रमिकहरुको संगठन हो । ज्याला आर्जन गर्ने श्रमिक भन्नाले औपचारिक तथा अनौपचारिक क्षेत्रमा शारीरिक तथा मानसिक श्रम गर्ने मानिसहरुलाई बुझाउँदछ । डाक्टर, इन्जीनियर, पाइलट, प्राध्यापक, शिक्षकदेखि गिटी कुट्ने, वालुवा चाल्ने, सिकर्मी, डकर्मी, कृषिमा श्रम गर्ने, कारखानामा काम गर्ने, सडकमा व्यापार गर्ने, सपिङ्गमल
नेपालको होटल, रेष्टुरेण्ट लगायतका पर्यटन क्षेत्रमा कार्यरत तात्कालिन श्रमिकहरुको लामो र संघर्षपुर्ण आन्दोलनबाट सन् २००६ मा प्राप्त भएको १० प्रतिशत सेवा शुल्क सम्मानित सर्वोच्च अदालतको मिति २०७९ माघ ११ गतेको उत्प्रेषण परमादेशबाट बरद भए पश्चत श्रमिकहरुले बिगत १८ बर्षदेखी खाईपाई आएको सुविधा गुम्यो । उक्त सेवा शुल्क कानुनी रुपमा लिन पाउने गरी ब्यबस्था मिलाउन नेपाल
एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) आम श्रमिकहरुको हक, हित र अधिकार प्राप्त गर्न र प्राप्त भएका उपलब्धीहरुको संरक्षण गर्न आम श्रमिकहरुको सक्रिय सहभागिता, सहयोग र समर्थनमा गठन भएको ट्रेड युनियन महासंघ हो । बिभिन्न बिषयगत १४ राष्ट्रियस्तरको ट्रेड युनियन संघहरुका साथ गठन भएको यस ट्रेड युनियन महासंघले मिति २०७८ मंसिर २९ गते श्रम तथा