अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२६ (MAY DAY 2026) को अवसरमा एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) र अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) को संयुक्त आयोजनामा देशभर विविध कार्यक्रमहरू सम्पन्न भयो। यस अवसरमा देशका प्रमुख शहरहरूमा सभा, सम्मेलन तथा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरियो। श्रमिक अधिकार, सामाजिक सुरक्षा तथा ट्रेड युनियन आन्दोलनको सुदृढीकरणका विषयमा छलफल गर्दै श्रमिकहरूलाई
श्रम तथा रोजगार कार्यालय टेकु, काठमाडौंले रोजगारदाताबाट पिडित भएका श्रमिकहरुले न्यायको निम्ती कार्यालयमा निवेदन गर्न जाँदा निवेदन लिन वा दर्ता गर्न नमान्ने, निवेदन लिएर गएका श्रमिकहरुलाई हप्काउने, कार्यालयले निर्णय गर्नु पर्ने श्रम बिबादहरु लामो समयसम्म निर्णय नगर्ने, गरेको निर्णयहरु कार्यान्वयन गर्न ढिलासुस्ती गर्ने जस्ता गुनासोहरु आए पश्चात् कार्यालयमा भएका तथा हुने गरेका कार्यहरु त्यस्ता कार्यहरु
एकीकृत ट्रेड युनियन महासंघ, नेपालको प्रथम महाधिबेशनबाट पारित नीतिहरु १. युनियनहरु विच एकता र सहकार्य सम्बन्धि नीति नेपाली श्रम बजारमा धेरै ट्रेड युनियनहरु कृयाशिल छन् । ट्रेड युनियनहरुको संख्या धेरै भएता पनि काममा साझा प्रयास नहुँदा प्रभावकारी देखिएको छैन । हाम्रो ट्रेड युनियन एकल युनियनको पक्षमा छ । जसले श्रमिक पक्षिय कामलाई साझा बनाउछ र