एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) राष्ट्रिय महिला कमिटीको आयोजनामा ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा बनभोज कार्यक्रम सम्पन्न भयो । ललितपुरको गोदावरीमा सम्पन्न भएको उक्त बनभोज कार्यक्रममा काठमाण्डौ उपत्यकाका प्रतिष्ठानस्तरका ट्रेड युनियनहरुबाट उल्लेख्य संख्यामा महिला श्रमिकहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) अध्यक्ष क. बिष्णु लम्साल, महासंघका