May 1, 2026
अन्तराष्ट्रिय श्रमिक दिवस (MAY DAY-2026) बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न
अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२६ (MAY DAY 2026) को अवसरमा एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) र अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) को संयुक्त आयोजनामा देशभर विविध कार्यक्रमहरू सम्पन्न भयो। यस अवसरमा देशका प्रमुख शहरहरूमा सभा, सम्मेलन तथा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरियो। श्रमिक अधिकार, सामाजिक सुरक्षा तथा ट्रेड युनियन आन्दोलनको सुदृढीकरणका विषयमा छलफल गर्दै श्रमिकहरूलाई