Category: Home

हार्दिक श्रद्धाञ्जली

एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) का सचिब तथा स्वरोजगार यातायात मजदुर संगठन केन्द्रीय कमिटीका अध्यक्ष क. खड्ग बहादुर गिरीको मिति २०८२ कार्तिक २६ गते बेलुका उपचारको क्रममा निधन भएको छ । क. गिरी क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँको निधनबाट यस ट्रेड युनियन महासंघले एक अथक योद्धा गुमाएको छ । स्व. खड्ग बहादुर गिरी

एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU)

एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) आम श्रमिकहरुको हक, हित र अधिकार प्राप्त गर्न र प्राप्त भएका उपलब्धीहरुको संरक्षण गर्न आम श्रमिकहरुको सक्रिय सहभागिता, सहयोग र समर्थनमा गठन भएको ट्रेड युनियन महासंघ हो । बिभिन्न बिषयगत १४ राष्ट्रियस्तरको ट्रेड युनियन संघहरुका साथ गठन भएको यस ट्रेड युनियन महासंघले मिति २०७८ मंसिर २९ गते श्रम तथा