November 13, 2025
हार्दिक श्रद्धाञ्जली
एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) का सचिब तथा स्वरोजगार यातायात मजदुर संगठन केन्द्रीय कमिटीका अध्यक्ष क. खड्ग बहादुर गिरीको मिति २०८२ कार्तिक २६ गते बेलुका उपचारको क्रममा निधन भएको छ । क. गिरी क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँको निधनबाट यस ट्रेड युनियन महासंघले एक अथक योद्धा गुमाएको छ । स्व. खड्ग बहादुर गिरी प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनका गहिरो समवेदना ब्यक्त गर्दछौं ।
