May 2, 2025
१३६ औं अन्तराष्ट्रिय मजदुर दिवस बिशेषः
एकीकृत ट्रेड युनियन महासंघ, नेपालले बिशेष कार्यक्रमहरुको आयोजना गरी १३६ औं अन्तराष्ट्रिय मजदुर दिवस मनाएको छ । कार्यक्रममा नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालले मजदुर दिवसको अबसरमा मजदुरहरुलाई शुभ कामना मन्तब्य राख्नु हुदै मजदुरको हक अधिकार प्राप्तीको लागि नेकपा एकीकृत समाजवादी संघर्षरत रहेको बताउनु भयो । त्यसै गरी कार्यक्रममा