१३६ औं अन्तराष्ट्रिय मजदुर दिवस बिशेषः

एकीकृत ट्रेड युनियन महासंघ, नेपालले बिशेष कार्यक्रमहरुको आयोजना गरी १३६ औं अन्तराष्ट्रिय मजदुर दिवस मनाएको छ । कार्यक्रममा नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालले मजदुर दिवसको अबसरमा मजदुरहरुलाई शुभ कामना मन्तब्य राख्नु हुदै मजदुरको हक अधिकार…

११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस बिशेष कार्यक्रम

एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) राष्ट्रिय महिला कमिटीको आयोजनामा ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा बनभोज कार्यक्रम सम्पन्न भयो । ललितपुरको गोदावरीमा सम्पन्न भएको उक्त बनभोज कार्यक्रममा काठमाण्डौ उपत्यकाका प्रतिष्ठानस्तरका ट्रेड युनियनहरुबाट उल्लेख्य संख्यामा महिला श्रमिकहरुको उपस्थिती रहेको थियो ।…

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मिनभवन काठमाण्डौलाई ध्यानाकर्षण

श्रम तथा रोजगार कार्यालय टेकु, काठमाडौंले रोजगारदाताबाट पिडित भएका श्रमिकहरुले न्यायको निम्ती कार्यालयमा निवेदन गर्न जाँदा निवेदन लिन वा दर्ता गर्न नमान्ने, निवेदन लिएर गएका श्रमिकहरुलाई हप्काउने, कार्यालयले निर्णय गर्नु पर्ने श्रम बिबादहरु लामो समयसम्म निर्णय नगर्ने, गरेको निर्णयहरु कार्यान्वयन गर्न ढिलासुस्ती…