September 13, 2024
एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU)
एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) आम श्रमिकहरुको हक, हित र अधिकार प्राप्त गर्न र प्राप्त भएका उपलब्धीहरुको संरक्षण गर्न आम श्रमिकहरुको सक्रिय सहभागिता, सहयोग र समर्थनमा गठन भएको ट्रेड युनियन महासंघ हो । बिभिन्न बिषयगत १४ राष्ट्रियस्तरको ट्रेड युनियन संघहरुका साथ गठन भएको यस ट्रेड युनियन महासंघले मिति २०७८ मंसिर २९ गते श्रम तथा