विष्णु लम्सालअध्यक्षएकिकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) परिभाषाःट्रेड युनियन भनेको ज्याला आर्जन गर्ने श्रमिकहरुको संगठन हो । ज्याला आर्जन गर्ने श्रमिक भन्नाले औपचारिक तथा अनौपचारिक क्षेत्रमा शारीरिक तथा मानसिक श्रम गर्ने मानिसहरुलाई बुझाउँदछ । डाक्टर, इन्जीनियर, पाइलट, प्राध्यापक, शिक्षकदेखि गिटी कुट्ने, वालुवा चाल्ने, सिकर्मी, डकर्मी, कृषिमा श्रम गर्ने, कारखानामा काम गर्ने, सडकमा व्यापार गर्ने, सपिङ्गमल