न्युनतम पारिश्रमिक बजेटमा समावेस गर्न नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनको माग
यस बर्ष २०८२ श्रावणदेखी बृद्धि हुने न्युनतम पारिश्रमिक आगामी आ.ब. २०८२/०८३ को बजेटमा समावेस गर्न नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले माग राखेको छ । बजेट पहिल्यै बन्ने र न्युनतम पारिश्रमिक पछि निर्धारण हुदाँ सरकारी कार्यालयहरुमा श्रमिक आपुर्तिकर्ता मार्फत सुरक्षा कार्यमा खटिने सुरक्षा…