हार्दिक श्रद्धाञ्जली

एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) का सचिब तथा स्वरोजगार यातायात मजदुर संगठन केन्द्रीय कमिटीका अध्यक्ष क. खड्ग बहादुर गिरीको मिति २०८२ कार्तिक २६ गते बेलुका उपचारको क्रममा निधन भएको छ । क. गिरी क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँको निधनबाट यस…