नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन केन्द्रीय कमिटीको प्रथम राष्ट्रिय अधिबेशन

नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन केन्द्रीय कमिटीको प्रथम राष्ट्रिय अधिबेशन सम्पन्न भएको छ । २०८२ बैशाख २२ गते काठमाण्डौमा सम्पन्न भएको राष्ट्रिय अधिबेशनले युनियनको आगामी नीति तथा कार्यक्रमहरुको तय गरेको छ । उक्त नीति तथा कार्यक्रमहरुलाई कार्यन्वयन गर्नको लागि नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको छ । निर्वाचित कार्यसमितिलाई एकीकृत ट्रेड युनियन महासंघ, नेपाल (ICTU) का अध्यक्ष बिष्णु लम्सालले सपथ ग्रहण गराउनु भएको थियो ।


अध्यक्षः– दिनेश घिमिरे
उपाध्यक्षः– हेम बहादुर पण्डित
महासचिबः– दिपेन्द्र खत्री
सचिबः– हिक्मत बहादुर रावल
सचिबः– बिशन सिं धामी
सचिबः– बलराम न्यौपाने
सचिबः– प्रज्ञा महत


सदस्यः– दुर्गा प्रसाद उप्रेती
सदस्यः– कबिता थापा
सदस्यः– बिरेन्द्र क्षेत्री
सदस्यः– किरण अर्याल
सदस्यः– माधब प्रसाद रुपाखेती
सदस्यः– खगेन्द्र सिं धामी
सदस्यः– उत्तरमान घिसिङ
सदस्यः– सपना राना मगर
सदस्यः– सुजन थिङ
सदस्यः– राजेश्वरी कुँवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *