सेवा शुल्क पुनः प्राप्तीको लागि नेएहोक्यारेमयुको पहल कदमी

नेपालको होटल, रेष्टुरेण्ट लगायतका पर्यटन क्षेत्रमा कार्यरत तात्कालिन श्रमिकहरुको लामो र संघर्षपुर्ण आन्दोलनबाट सन् २००६ मा प्राप्त भएको १० प्रतिशत सेवा शुल्क सम्मानित सर्वोच्च अदालतको मिति २०७९ माघ ११ गतेको उत्प्रेषण परमादेशबाट बरद भए पश्चत श्रमिकहरुले बिगत १८ बर्षदेखी खाईपाई आएको सुविधा गुम्यो । उक्त सेवा शुल्क कानुनी रुपमा लिन पाउने गरी ब्यबस्था मिलाउन नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनले पहल कदमी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *